काठमाडौं, १ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रम बजारसँग जनशक्तिलाई जोड्ने अभियानको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम आएको दाबी गरेका छन् ।
https://www.youtube.com/watch?v=BI1oZeUH3UU
बुधबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।