Logo

‘विप्लव’ समूहलाई दबाएर छोड्छौं : मन्त्री खनाल (भिडियोसहित)



काठमाडौं, २१ चैत । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई दबाउने तयारीमा सरकार लागिरहेको स्पष्ट पारेका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।

नेकपा विशाल पार्टी भएकोले कहिलेकाहीँ यसमा समस्या र जटिलताहरु आउनु स्वभाविक भएको उनको तर्क छ । उनले थपे,‘पार्टीभित्र देखिएका र आउने सबैखाले समस्याहरुलाई हल गर्दै जाने हो । अलिकति लामो समयपनि लाग्न सक्छ ।’



प्रतिक्रिया दिनुहोस्