Logo

अध्यक्ष प्रचण्डसँग चिनियाँ राजदूतको भेट



ललितपुर, १ जेष्ठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री प्रचण्डसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह निवास खुमल्टारमा भेटवार्ता गर्नुभएको छ ।

भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर (SSACEIF)’ का बिषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्