Logo

सभामुखलाई हटाउने आफ्नै पार्टीका नेताको घोषणा (भिडियो)



काठमाडौं, २ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृसंगठन युवा संघका अध्यक्ष रमेश पौडेलले सभामुख कृष्ण बहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै संसदमा बोलेको शब्द अमर्यादित भयो भनेर हटाएकोमा आक्रोश पोखेका छन् । उनले सभामुख महराले गल्ति गरेको भन्दै नसच्चिए उनीविरुद्ध महाअभियोग लगाउने पनि चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्