Logo

जेठ २३ गते सार्वजनिक बिदा



सरकारले मुसलमान धर्मावलम्बीको पर्व इदुल फित्रका दिन सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम आयोगको सिफारिसलाई समेत दृष्टिगत गरी यही जेठ २३ गते सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

नेपाल खाद्य संस्थान र नेशनल टेङिङ लिमिटेडलाई गाभेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गठन गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । त्यस्तै सरकारले ‘प्रदेश तथा स्थानीय तहका लागि कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत गरेको छ ।रासस



प्रतिक्रिया दिनुहोस्