काठमाडौं उपत्यकामा प्रति केजी पचास रुपैयाँभन्दा कमले कुनैपनि तरकारी एक केजी खरिद गर्न नसकिने भएको छ । सबैभन्दा सस्तो भनिएको बन्दाको मूल्य प्रतिकेजी ५० पुगेको छ भने लौकाको मूल्य ६० रुपैयाँ छ । मूल्यवृद्धि आकाशिएपछि उपत्यका र मुख्य शहरहरुमा तरकारी खरिद गर्न जानेहरु तर्सने अवस्था बनेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका अनुसार गोलभेडा ठूलोको मूल्य १२० छ भने सानोको एक सय छ । आलुको मूल्य पनि प्रतिकेजी ५० रुपैयाँ पुगेको छ । मूलाको मूल्य समेत प्रतिकेजी ५० रुपैयाँ पुगेको छ । प्रतिकेजी प्याजको ५० रुपैयाँ पुगेको छ ।
मौसमी तरकारीको मूल्य समेत आकाशिएपछि उपभोक्ता मारमा परेका छन् । मूल्यवृद्धिले उपभोक्ताको भान्छामा राम्रा तरकारी पुग्न कठिन हुने भएको छ । डल्ले च्याउको मूल्य प्रतिकेजी ३४५ छ । प्रोटिनयुक्त तरकारी कुरीलो प्रतिकेजी ३४० छ ।
सर्वसाधारणले फलफूल किन्न नसक्ने अवस्था बन्दै गएका ेछ । विभिन्न जातका स्याऊ प्रतिकेजी दुई सय देखि साँढे चार सय सम्म छ । कागती महँगो भएको छ । एउटा गोटा कागतीको १० देखि २० रुपैयाँ सम्म पर्न जान्छ । आँप डेढ सय देखि दुई सयसम्म पुगेको छ ।
तरकारीको मूल्यवृद्धिले उपभोक्ताको मासिक घरखर्च आकाशिएको छ । पछिल्लो समय मूल्यवृद्धि चर्किएपनि सरकारले ठोस कदम चाल्न सकेको छैन । विभिन्न बहानामा मूल्यवृद्धि गर्ने तर नियमनको कमजोरीले समायोजन नहुने हुँदा उपभोक्ता मारमा परेका छन् ।
भारतको चुनावमा सीमा नाका बन्द हुने गर्दा गोलभेडाको मूल्य वृद्धि भएको भनिएपनि चुनावी नतिजा आएर भारतमा मोदी सरकार बनिसक्दा पनि मूल्य घटेको छैन ।
दैनिकखुद्रामूल्यविवरण
जेठ २१, २०७६
कृषि उपज
ईकाइ
न्यूनतम
अधिकतम
औसत
गोलभेडा ठूलो(नेपाली)
के.जी.
१००
१२०
११०
गोलभेडा सानो
के.जी.
९०
१००
९५
गोलभेडा सानो(टनेल)
के जी
११०
१२०
११५
अालु रातो
के.जी.
४५
५०
४८
अालु सेतो
के.जी.
३०
४०
३५
प्याज सुकेको
के.जी.
४५
५०
४८
गाजर(लोकल)
के.जी.
५०
६०
५५
बन्दा(लोकल)
के.जी.
४०
५०
४५
काउली स्थानिय
के.जी.
११०
११०
११०
मूला सेतो(लोकल)
के.जी.
४०
५०
४५
भन्टा लाम्चो
के.जी.
५०
६०
५५
भन्टा डल्लो
के.जी.
६०
७०
६५
बोडी(तने)
के.जी.
८०
९०
८५
मकै बोडी
केजी
६०
७०
६५
घिउ सिमी(लोकल)
के.जी.
६०
७०
६५
घिउ सिमी(हाइब्रीड)
केजी
८०
९०
८५
घिउ सिमी(राजमा)
केजी
८०
९०
८५
तितो करेला
के.जी.
७०
८०
७५
लौका
के.जी.
५०
६०
५५
परवर(लोकल)
के.जी.
६०
७०
६५
चिचिण्डो
के.जी.
६०
७०
६५
घिरौला
के.जी.
७०
८०
७५
झिगूनी
के.जी.
७०
८०
७५
फर्सी पाकेको
के.जी.
५०
६०
५५
हरियो फर्सी(डल्लो)
केजी
५०
६०
५५
भिण्डी
के.जी.
८०
९०
८५
रायो साग
के.जी.
६०
७०
६५
पालूगो साग
के.जी.
५०
६०
५५
चमसूरको साग
के.जी.
६०
७०
६५
तोरीको साग
के.जी.
५०
५५
५३
मेथीको साग
के.जी.
६०
७०
६५
प्याज हरियो
के.जी.
१००
११०
१०५
च्याउ(कन्य)
के.जी.
१७०
१८०
१७५
च्याउ(डल्ले)
के जी
३४०
३५०
३४५
कुरीलो
के.जी.
३३०
३५०
३४०
न्यूरो
के.जी.
१३०
१४०
१३५
ब्रोकाउली
के.जी.
१२०
१३०
१२५
चुकुन्दर
के.जी.
८०
९०
८५
जिरीको साग
के.जी.
६०
७०
६५
सेलरी
के.जी.
१८०
२००
१९०
पार्सले
के.जी.
१८०
२००
१९०
सौफको साग
के.जी.
६०
७०
६५
पुदीना
के.जी.
१४०
१५०
१४५
गान्टे मूला
के.जी.
६०
७०
६५
इमली
के.जी.
१४०
१५०
१४५
तामा
के.जी.
१४०
१५०
१४५
तोफु
के.जी.
१००
११०
१०५
गुन्दुक
के.जी.
३००
३३०
३१५
स्याउ(झोले)
के.जी.
२१०
२२०
२१५
स्याउ(फूजी)
के जी
४००
४१०
४०५
केरा
दर्जन
११०
१२०
११५
कागती
के.जी.
३००
३३०
३१५
अनार
के.जी.
१६०
१७०
१६५
आँप(मालदह)
के.जी.
१२०
१४०
१३०
अाँप(दसहरी)
केजी
१८०
२००
१९०
तरबुजा(हरियो)
के.जी.
४०
५०
४५
तरबुजा(पाटे)
केजी
४०
५०
४५
मौसम
के.जी.
१४०
१५०
१४५
भुर्इ कटहर
प्रति गोटा
१२०
१३०
१२५
काक्रो(लोकल)
के.जी.
७०
८०
७५
काक्रो(हाइब्रीड)
के जी
३०
४०
३५
रुख कटहर
के.जी.
६०
७०
६५
मेवा(भारतीय)
केजी
८०
९०
८५
लीच्ची(भारतीय)
केजी
२००
२१०
२०५
अदुवा
के.जी.
२४०
२६०
२५०
खु्र्सानी सुकेको
के.जी.
२८०
३००
२९०
खु्र्सानी हरियो
के.जी.
१५०
१६०
१५५
खुर्सानी हरियो(बुलेट)
के जी
१६०
१७०
१६५
खुर्सानी हरियो(माछे)
के जी
८०
९०
८५
खुर्सानी हरियो(अकबरे)
के जी
२३०
२५०
२४०
भेडे खु्र्सानी
के.जी.
८०
९०
८५
लसुन हरियो
के.जी.
११०
१२०
११५
हरियो धनिया
के.जी.
२००
२१०
२०५
लसुन सुकेको चाइनिज
के.जी.
२५०
२७०
२६०
लसुन सुकेको नेपाली
के.जी.
१६०
१७०
१६५
छ्यापी सुकेको
के.जी.
१५०
१६०
१५५
ताजा माछा(रहु)
के जी
२६०
२८०
२७०
ताजा माछा(बचुवा)
के जी
२४०
२५०
२४५
ताजा माछा(छडी)
के जी
२३०
२५०
२४०
ताजा माछा(मंुगरी)
के जी
२६०
२७०
२६५
स्रोतः कालिमाटी तरकारी तथा फललफूल बजार विकास बोर्ड