सशस्त्र प्रहरी निरीक्षक पदमा बढुवा भएकालाई महानीरिक्षक शेलैन्द्र खनालले दज्र्यान्ही चिन्ह प्रदान गरेका छन् । सोमबार सशस्त्र प्रहरी मुख्यालयमा ६५ जना नवनियुक्त प्रहरी नीरिक्षकलाई दज्र्यान्ही चिन्ह प्रदान गरेका हुन् ।
बढुवा हुनेहरुमा निर्मल बुढाथोकी, सुरेन्द्र पन्त, अशोककुमार अधिकारी, गोपाल बिष्ट, मनोज बिष्ट, अमृत केसी, वसन्त कटवाल, भिष्म सापकोटा, टिकाराम मैनाली, कपिन्द्र थापा, केशव सुवेदी, प्रकाश भुजेल, सन्तोष अधिकारी, राजन अर्याल, बालकृष्ण श्रेष्ठ, दिलबहादुर महरा, निर विक्रम सिंह, राजेश बलामी, उकेश बुढाथोकी, देवेन्द्र महर्जन, दिपेन्द्र पौडेल, राजुसिंह भण्डारी, राम नारायण केसी, भिमबहादुर क्षेत्री, गौरव सिजापती, इन्द्रजंग थापा, पुष्पराज शर्मा, संजीप बाँनिया, नरेश सुवाल बाटा, दिपकराज बस्नेत छन् ।
यसैगरी गणेश बहादुर न्यौपाने, बिर्ख बहादुर शाही, दिनेश खड्का, मनोजकुमार पौडेल, मुकुन्द चापागाई, मोहनराज भट्ट, त्रिलोचन पोख्रेल, श्रृजन खड्का, प्रकाशराज पन्त, कृष्णबहादुर बोहरा, उषव बिष्ट, सुबोध गुरुङ, भुवनेश्वर न्यौपाने, बलराम गौतम, बिकाश श्रेष्ठ, कृष्णबहादुर आले मगर, निमबहादुर भण्डारी, गोविन्द सिंह थापा, सुमन अधिकारी, नविन देउजा, अरुण पाण्डे, भुपेन्द्र बस्नेत, सन्जित मानन्धर, दिवश न्यौपाने, प्रकाश थापा, माधवप्रसाद ढुंगेल, मुक्तिबहादुर खड्का, अशोक चालिसे, सन्तोष सुवेदी, प्रकाश बहादुर चन्द, नारायण कार्की, अदिलशेर लिम्बु, किरण केसी, हरिबहादुर बस्नेत र गोविन्द लामिछाने पनि बढुवामा परेका छन् ।
बढुवा भएकाहरु प्रहरी नायब निरीक्षकबाट बढुवाका लागि सिफारिशमा परेका थिए । उनीहरुको बढुवाको पत्र १७ जेठमा सशस्त्र प्रहरी बलमा पुगेका थियो ।