Logo

नेकपा सचिवालय बैठक, कार्यविभाजन टुँग्गिएन



काठमाडौं, २१ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिना निश्कर्ष टुँग्गिएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवासमा बसेको सचिवालय बैठकमा केन्द्रीय सदस्यहरुको कार्य्विभाजन प्रस्तावमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले बैठक भोलि बुधबार फेरि १२ बजे बस्ने गरी आजको बैठक टुंगिएको रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । बुधबार बस्ने बैठकमा कार्य्विभाजन टुंगियो भने प्रवास लगायत सांगठनिक एकीकरणका अन्य काममाथि पनि छलफल सुरु हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्