भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहजिल्ला गुजरातमा केही दिन पहिले गाउँमा दलितको जन्तीमा दुलाहालाई घोडा चढ्न नदिएको खबर बाहिर आएको छ ।
गुजरातको मेहसाणा जिल्लाको ल्होर गाउँमा दलित बेहुलाले घोढा चढेको भन्दै उँचो जातका मान्छेले गाउँका दलितलाई बहिष्कार गरेका थिए । लगत्तै प्रहरीले पाँच जनालाई यो मामिलामा पक्राउ गरेको कुरा बिबिसी हिन्दीले जनाएको छ।