‛अमेरिकी रणनीति’ को देव गुरुङले खुलासा गरेपछि सरकार अप्ठ्यारोमा

काठमाडौं, १० असार । अमेरिकाले नेपालमा सैन्य अखडा राखेर चीन र भारतविरुद्ध आक्रमण गर्ने योजनासहित इन्डो प्यासिफिक सैन्य गठबन्धनमा नेपाललाई समावेश हुन दबाब दिएको विषय सत्तारुढ दलका प्रमुख सचेतक देव गुरुङले खुलासा गरेपछि कुटनीतिक र सैन्यवृत्तमा तरंग आएको छ । गुरुङले तथ्य प्रस्तुत गर्दै अमेरिकी योजना डरलाग्दो रहेको दाबी गरेपछि सरकारमाथि कुटनीतिक दबाब परेको छ … Continue reading ‛अमेरिकी रणनीति’ को देव गुरुङले खुलासा गरेपछि सरकार अप्ठ्यारोमा