किमको नजिक चरो-मुसो जान नदिने बडीगार्ड

उत्तर कोरियाली सुप्रिम नेता किम जोङ उनको सुरक्षा निकै व्यवस्थित र कडा छ । किम सधै कडा सुरक्षाघेरामा हुन्छन् । सायदै सार्वजनिक कार्यक्रममा देखिने उनी देखिदा १० देखि २० जना बडीगार्डले घेरिएकै हुन्छन् । उनको नजिक चरोमुसो पुग्न नसक्ने गरी तयारी अवस्थामा रहन्छन् । किम र उनको परिवारका लागि खटिने फोर्सलाई , युनिट ९६३, दी … Continue reading किमको नजिक चरो-मुसो जान नदिने बडीगार्ड