काठमाडौं, २१ असार । उपत्यकामा भूकम्पको झड्का महशुश भएको छ । अपरान्ह ४ बजेर १६ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चिएको छ ।
भूकम्पका कारण मानिसहरु घरबाहिर निस्किएका छन् । भूकम्पको झड्का ठूलै थियो । यसबारे थप समाचार आउन बाँकी छ ।