Logo

बाल मनोविज्ञान प्रतिवेदनका नाममा घुस लिनेमाथि आरोपपत्र



काठमाडौं, २३ असार । सवारी ज्यान मुद्दाको बाल मनोविज्ञान प्रतिवेदन सरल रुपमा तयार गरी छिटो पशी गराइदिन्छु भनी दश हजार घुस लिने बाल मनोविज्ञमाथि अख्तियारले मुद्दा दायर गरेको छ । रुपन्देही जिल्ला अदालत, बाल ईजलाश शाखामा कार्यरत शान्तिदेवी अधिकारीले दश हजार घुस लिएकी थिइन् ।

अख्तियारका अनुसार घुस लिएको पुष्टि भएकाले उनीमाथि आरोपपत्र दर्ता गरिएको छ । उनीमाथि २३ असारमा विशेष अदालतमा आरोपपत्र दर्ता गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्