जावलाखेलको ‘प्रताप’ ले खान्छ मासिक ६५ हजारको मासु

भूमिराज पिठातोली –  झट्ट सुन्दा ‘प्रताप’ भन्ने वित्तिकै कुनै मान्छेको नाम हो भन्ने बुझिन्छ । त्यसैमा करिब ६५ हजार बराबरको मासु खाने भन्ने त जो कोहीलाई पनि पत्यार लाग्दैन, तर प्रतापले भने मासिक रुपमा त्यति रकमकै मासु खाने गर्छ। ‘प्रताप’ भनेको ललिपुर स्थित जावलाखेलको चिडियाखानामा पालेको एक पाटेबाघको नाम हो। चिडियाखानामा पाल्नका लागि ल्याइएका ‘बन्यजन्तुहरु … Continue reading जावलाखेलको ‘प्रताप’ ले खान्छ मासिक ६५ हजारको मासु