Logo

विषादी परीक्षण मेशिन किन्न सरकारलाई नेविसंघको सहयोग (फोटोफिचर)



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले वर्तमान सरकारलाई लम्पसारवादी भएको भन्दै जुलुश प्रदर्शन गरेको छ । सरकारले भारतीय फिल्म अवार्ड (आईफा) को डेढ अर्व छुट्याउन सक्ने तर विषादी परीक्षणको लागि एक रुपैयाँपनि छुट्याउन नसकेको नेविसंघको आरोप छ । विषादी परीक्षण गर्ने प्रयोगशाला निर्माणको लागि सरकारलाई सहयोग गर्ने भन्दै प्रतिव्यक्ति एक रुपैयाँ संकलन सुरु गरेको छ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्