काठमाडौं, असार ३० । भारतको उत्तरप्रदेशको जनपथमा प्रहरीले छापा मारेको छ ।महिला प्रहरी र क्राईम ब्रान्चको संयुक्त टोलीले एक पार्लर छेउमा छापा मार्दा यौन व्यवसायमा संलग्न १२ जनालाई प्रहरले नियन्त्रणमा लिएको छ । उनीहरुले घर भाडामा लिएर नै देह व्यापार गर्ने खुलेको छ ।
प्रहरीको टोलीले छापा मार्दा दुई दर्जन युवा–युवतीहरु आपत्तिजनक अवस्थामा भेटिएका हुन् । प्रहरीले नियन्त्रणमा लिएकाहरुमध्ये तीनजना स्कुल पढ्ने नाबालिक छात्राहरु पनि रहेको भारतीय अनलाईन संचार माध्ययमले लेखेका छन।
प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा छापा मार्दा यौन व्यवसायीहरुको अड्डा भेटिएको उत्तर प्रदेशका एसएसपी सन्तोष कुमार मिश्रलाई उद्धृत गर्दै आजतकले लेखेको छ ।एजेन्सीको सहयोगमा