काठमाडौं । डुबानका कारण विस्थापित भई रौतहटको दुर्गाभगवती गाउँपालिकाको सरस्वती माविमा बसेका बाढीपीडितको तस्वीरसहित प्रभावित क्षेत्रमा सरुवा रोगको त्रास रहेको
अन्नपूर्ण लेख्छ, ‘अविरल वर्षाका कारण प्रभावित २८ जिल्लामा पिउने पानीको स्रोत दूषित भएको छ । बाढीपहिरोसँगै सरुवा रोगको जोखिम देखिएको भन्दै सजग हुन चिकित्सकले सुझाव दिएका छन् ।’ अन्नपूर्ण पोष्टले आज यो समाचार लेखेको छ ।