काठमाडौं, साउन ४ । कालिकोटको पलाँता गाउँपालिका ९ थिर्पुस्थित कर्णाली नदीमा रहेको जालीको पुल भत्काइने भएको छ।
प्रधानमन्त्रीको सचिवालयले चासोमा कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उक्त पुल भत्काउन प्रहरीलाई निर्देशन दिइसकेका छन।
गत वर्ष उक्त ठाउँमा नयाँ झोलुङ्गे पुल बनाएपनि पुरानो फोटोलाई समाजिक सञ्जालमा राखेर सरकारको बिरोध गरेको भन्दै उक्त पुलमाथी सचिवालयले चासो देखाउदै पछिल्लो निर्णय गरिएको छ ।
लामो समयदेखि फलामको लठ्ठामा काठ र जाली जोडेर निकै जोखिमयुक्त पुलमा स्थानीयहरू आवतजावत गर्दै आएकोमा गत