Logo

सलमान र युलिया प्रेमः आमाको सल्लाहमा सलमानले दिए मंहगो ‘गिफ्ट’



काठमाडौं, साउन ११ । बलिउड अभिनेता सलमान खानले आफ्नी कथित गर्लफ्रेण्ड युलिया बन्तुरलाई उनको जन्मदिनको अवशरमा महङ्गो गिफ्ट दिएका कारण चर्चामा छन् ।

बेला–बेला सलमानले युलियालाई डेट गरिरहेको समाचार आइरदा उनको पहिल्लो चर्चामा भने उनको आमाको पनि हात रहेको समाचारहरुमा जनाइएको छ ।आधाकारीक रुपमा दुवैले घोसणा नगरेपनि दुबै नजिक रहेको श्रोतको दाबी छ । स्पटब्वायको एक रिपोर्टका अनुसार युलियाको जन्मदिनमा अभनेता खानले डायमण्डको रिङ्ग गिफ्ट गरेका छन् ।

खासमा यस्तो महंगो गिफ्ट दिनका लागि सलमानलाई आमा सलमा खानले आइडिया दिएको पनि श्रोतको दाबी छ । पछिल्लो समय खान परिवारसंग निकै नजिक रहेको समाचार आइरहदा हरेक जसो पार्टी तथा समारोहमा बन्तुर देखा पर्दै आएकी छन् ।



प्रतिक्रिया दिनुहोस्