Logo

रक्सी नपार्नेलाई ५० हजार



मकवानपुर। रक्सी पार्न बन्द गर्नेलाई सहयोग शुरु गरिएको छ । मकवानपुरगढी गाउँपालिकाले गाउँमा बढ्दो घरेलु मदिरा बिक्रीबितरण नियन्त्रण नयाँं अभियान सुरु गरेको हो । गाउँपालिकाद्वारा घरेलु मदिरा उत्पादन तथा बिक्रीबितरण बन्द गर्ने महिलालाई आर्थिक सहयोगको अभियान जारी गरेको जनाएको छ ।

गाउँपालिकाले घरेलु मदिरा उत्पादन र बिक्रीबितरण गर्दै आएका महिलालाई पेशा परिवर्तन गर्ने वडा नम्बर–४ का ११ महिलालाई ५० हजार रुपियाँ सहयोग गरेको जनाएको छ ।

मदिरा उत्पादन छाडेर कृषि र पशुपालनमा लाग्न पेसा परिवर्तन गर्ने चाहनेलाई प्रोस्ताहन स्वरुप उक्त सहयोग गरेको गाउँपालिले जनाएको छ । Photo Source: flickr



प्रतिक्रिया दिनुहोस्