पूर्वराजा ज्ञानेन्द्र र सशांक थाईल्याण्डमा, गोप्य भेटवार्ता !

काठमाडौं, २७ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाईल्याण्ड गएको दुई दिन नबित्दै नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइराला पनि सपरिवार थाईल्याण्ड प्रस्थान गरेका छन् । ज्ञानेन्द्र बैंकक उडेलगत्तै सशांकपनि बैंकक उडेकोले कतै पूर्वराजा शाहसँग कोइरालाले भेट गर्ने त होईनन भन्ने बुझिएको छ । पार्टीभित्र हिन्दूराष्ट्रको पक्षमा आवाज उठाउँदै आएकाले सशांकले पूर्वराजा शाहसँग भेट गर्नसक्ने अड्कलबाजी … Continue reading पूर्वराजा ज्ञानेन्द्र र सशांक थाईल्याण्डमा, गोप्य भेटवार्ता !