सन्दीपलाई अमेरिकाले किन भीसा दिएन

काठमाडौं । नेपालका क्रिकेट स्टार सन्दीप लामिछानेले आफूलाई भीसा नदिएको खुलासा गरेका छन् । उनले २८ साउन विहान १० बजेर ३८ मिनेटमा ट्वीटरमार्फत् आफूलाई भीसा नदिइएको खुलासा गरेका हुन् । टेवीट गर्दै उनले आफूलाई भीसा अस्वीकार गरिंदा आश्चर्यचकित भएको बताएका छन् । उनले भनेका छन्, “राष्ट्रिय क्रिकेट खेलाडी भई देशको प्रतिनिधित्व गरी सन् २०१६ यता … Continue reading सन्दीपलाई अमेरिकाले किन भीसा दिएन