रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र

काठमाडौं, १ भदौ । न्यूज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने यतिवेला प्रहरी हिरासतमा छन् । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका पत्रकार लामिछानेको पक्ष र विपक्षमा जनता उर्लिरहेका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रवि लामिछानेलाई आफ्नो पार्टीको पूर्ण साथ र सहयोग भन्दै नेता दिलेन्द्र … Continue reading रविलाई कांग्रेसको साथ, देउवाले पठाए पत्र