अपडेट: रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनाविरुद्ध परिवारले किटानी जाहेरी दिएको छ । १ भाद्रको अपरान्ह परिवारले किटानी जाहेरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले जानकारी दिए । डिएपी बोगटीले भने, ‘किटानी जाहेरी आइसकेको छ । हामीले भर्खर चितवन प्रहरीमा पठायौं । महानगरीय प्रहरी परिसर … Continue reading अपडेट: रविसहित तीनजनाविरुद्ध किटानी जाहेरी