विप्लवपुत्र प्रकाश चन्दले किन डाक्टरको तलबवृद्धि र डाक्टर पढ्नेको शुल्कवृद्धि फिर्ताको माग राखे (भिडियोसहित)

काठमाडौ। रिपोर्टर्स क्लब नेपालमा ५ भदौमा अचानक पुगेका विद्रोही कम्युनिष्ट नेता नेत्रविक्रम चन्द विप्लवपुत्र प्रकाश चन्दले आन्दोलनको घोषणा गरे । चिकित्सा शिक्षा संघर्ष समितिको ब्यानरमुनी बसेर उनले चिकित्सा शिक्षामा अनियमितता र माफियातन्त्र मौलाएर जथाभावी शुल्क असुल्ने तर श्रमिकहरुमाथि शोषण गर्ने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिको अध्यक्षको हैसियतले आन्दोलनको घोषणा गरे । चिकित्सकको पारिश्रमिक वृद्धि … Continue reading विप्लवपुत्र प्रकाश चन्दले किन डाक्टरको तलबवृद्धि र डाक्टर पढ्नेको शुल्कवृद्धि फिर्ताको माग राखे (भिडियोसहित)