विप्लवका छोरा प्रकाशले गरे मेडिकल माफियाको खुलासा, कारबाही गर्ने चेतावनी (भिडियोसहित)

नेत्रविक्रम चन्द्र विप्लवका छोरा प्रकाश चन्द ठकुरीले मेडिकल माफियाको खुलासा गरेका छन् । उनले मेडिकल माफियामाथि कडा कारबाहीको चेतावनी समेत दिएका छन् । प्राइम टाइम्स टेलिभिजनमा ऋषि धमलासँग विशेष अन्तवार्ता दिदै सरकार र मेडिकल माफियाबीच मिलेमतो समेत भएको आरोप लगाए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत ८ र काठमाडौं विश्वविद्यालय अन्र्तगत १० वटा कलेजमा मेडिकल माफिया हावी … Continue reading विप्लवका छोरा प्रकाशले गरे मेडिकल माफियाको खुलासा, कारबाही गर्ने चेतावनी (भिडियोसहित)