करोडौंको किर्ते ऋण कागज बनाई सर्लाहीका सयौंलाई शोषण गरेको भन्दै भदौ ११ गते माईतीघरमा धर्ना घोषणा
काठमाडौं, १० भदौ । श्याम परदेशी पीडित संघर्ष समिति, सर्लाहीले सर्लाही मलंगवा नगरपालिका वडा नम्बर ४ बस्ने श्याम परदेशी भनिने श्यामकृष्ण साह कलवारले सर्लाहीलगायत विभिन्न ठाउँका सोझासिधा गरिब, निमुखाहरुलाई ऋण लगानी गर्ने नाममा एउटै ऋणमा परिवारका विभिन्न व्यक्तिहरुसँग फरक–फरक कागज गराउने, ऋण लिएको रकमभन्दा दशौं गुणा बढिको कागज गराउनेलगायत धेरै अन्याय र शोषण गरेको भन्दै … Continue reading करोडौंको किर्ते ऋण कागज बनाई सर्लाहीका सयौंलाई शोषण गरेको भन्दै भदौ ११ गते माईतीघरमा धर्ना घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed