काठमाडौँ । टागर वुड्सले प्रकट गरे अनुसार उनी गत हप्त घुँडाको शल्यक्रिया भएर गुज्रे अनि गल्फ खेल्न ओक्टोबरमा आउने आशा उनले गरेका छन् ।
द मस्टर्स च्याम्पियनले उनको देब्रे घुँडाकाे कुर्करे हड्डीमा एन्थ्रोस्कापिक शल्यक्रिया गरी सानो मर्मत गरेको बताए ।
४३ वर्षिय वुड्सले भने कि जापानमा ओक्टोबरकाे २४–२७ सम्म आयोजना हुने पिजिए टुरको जोजो च्याम्पियनसिपको नयाँ कार्यक्रममा उनी फर्केर आउनेछन् ।
वुड्सले १५ औँ प्रतियोगितामा एप्रिलमा आफ्नाे ११ वर्ष पछि सुचारु गरेका थिए जब उनले मास्टर्समा जितेका थिए तर त्यस पश्चात् उनले पिजिए च्याम्पियनसिप र ओपनमा भाग लिन चुकेका थिए ।