Logo

घाइते भए जोकोभिच



विश्व नम्बर एक नोभाक जोकोभिच घाइते भएका छन् । अमेरिकी ओपनको दोस्रो चरणमा अर्जेन्टिनाकी जुआन इग्नासियो लोन्डेरोसँगको खेलमा पाखुराको चोटले जोकोभिच झण्डै खेल परित्याग गर्ने स्थितिमा पुगेका थिए ।

खेलमा लोन्डेरोमाथि हावी भएपनि उनले तीनपटक उपचारका लागि समय लिएका थिए । निकै संघर्षका साथ खेलेर ६-४, ७-६ र ६-१ को जीत हासिल गरे । साविक अमेरिकी ओपन विजेता जोकोभिचलाई चोटका कारण यसपटक निकै समस्या पर्ने देखिएको छ । Photo Source: abc.net.au



प्रतिक्रिया दिनुहोस्