काठमाडौं । उडान सम्बन्धी प्रशिक्षक दिइरहेका पाएलट आकाशमै बेहोस् भएपछि एक प्रशिक्षार्थी चालकले विमानलाई अवतरण गराएका छन ।
अस्ट्रेलियाको पर्थस्थित विमानस्थलमा जहाज उडाउन सिकाइरहेका प्रशिक्षक अचेत भएपछि म्याक्स सिल्भेस्टरले हवाई ट्राफिक नियन्त्रणसँग आपत्कालीन सञ्चार सुरु गरेका थिए ।
उनले विमानस्थलका हवाई ट्राफिक नियन्त्रकहरुको सहयोग र निर्देशनमा विमान अवतरण गराउन सफल भएका हुन् ।आजको कान्तिपुरमा खवर छ ।