स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली (फोटोफिचर)

काठमाडौं, भदौ २० । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वदेश फर्किएका छन् । दिउँसो त्रिभुवन विमानस्थलमा उत्रिएपछि ओली सिधै बालुवाटारतर्फ लागे । संचारकर्मीहरुले स्वास्थ्यवस्थाबारे जिज्ञासा राख्न खोज्दा हात हल्लाएर गए । उनी आफै हिंडेर सवारी सम्म पुगेका थिए । सवारीबाट ओर्लनेबेलामा उनलाई सुरक्षागार्डले सघाएका थिए । सिंगापुरमा उपचारपछि ओली फर्किएका हुन् । उनले आफ्नो स्वास्थ्यवस्थाबारे … Continue reading स्वदेश फर्किएपछि प्रधानमन्त्री ओली (फोटोफिचर)