थारुहरुको मागप्रति प्रचण्ड सकारात्मक, ओलीसँग कुरा गर्ने

ललितपुर, २२ भदौ । थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेका छन् । सभाले घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ । आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी … Continue reading थारुहरुको मागप्रति प्रचण्ड सकारात्मक, ओलीसँग कुरा गर्ने