ज्ञानेन्द्र शाहीलाई पोखरा र धनुषामा निषेध

काठमाडौं, भदौ ३१ । नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शाहीलाई कास्की र धनुषामा प्रवेशमा निषेध गरेको छ। नेपालगन्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईमाथि दुव्र्यवहार गरेको, राजावादीको पक्षपोषण गरेर परिवर्तनलाई चुनौती दिएको भन्दै संघको कास्की जिल्ला कार्यसमितिले एक प्रेस विज्ञप्ति जारी गर्दे जिल्ला प्रवेशमा शाहीलाई निषेधको घोषणा गरेको हो। जिल्ला अध्यक्षद्वय भोजराज पौडेल र डिल्लीराम … Continue reading ज्ञानेन्द्र शाहीलाई पोखरा र धनुषामा निषेध