बिर्तामोड नगरपालिका १ निवासी समाजसेवी मोहन ढकाल परिवारले छोरीको जन्मदिनमा मनाइने उत्सवमा गरिने फजुल खर्च कटाएर पत्रकार उपचार कोषका लागि एक लाख ५१ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गर्दै ।तस्वीर– सुरेन्द्र भण्डारी (रासस)