कुमार पन्तद्धारा एनआरएनएको अध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडियोसहित)

काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौं याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् । असोज २८ देखि ३० सम्म चल्ने नवौं विश्व सम्मेलन तथा अधिवेशनले  एनआरएनएको दुई वर्षे (२०१९-२०२१) कार्यकालका लागि नयाँ कार्यसमिति छनोट … Continue reading कुमार पन्तद्धारा एनआरएनएको अध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडियोसहित)