देउवामाथि राष्ट्रपतिको व्यंग्य : ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर के बोल्नुभयो बुझिँन्’

काठमाडौं, ४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक रुपमै उनले बोलेको कुरा बुझिएन भन्दै व्यंग्य कसेकी छिन् । हिजो (शुक्रबार) संविधान दिवसको अवसरमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा कांग्रेस सभापति देउवालगत्तै सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले देउवालाई नै निशाना बनाएर उनले बोलेको कुरा नबुझिएको … Continue reading देउवामाथि राष्ट्रपतिको व्यंग्य : ‘राम्रो बोल्नुभयो होला भन्ने चाहीँ लाग्यो, तर के बोल्नुभयो बुझिँन्’