दुई कम्युनिष्ट पार्टीबीचको छलफल, विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण रह्यो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ७ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीचको छलफल विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको बताएका छन् । कतिपयले चिनियाँ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) एउटै देशको पार्टी वा त्यसैको शाखा हो कि भनेर चित्रण गरेको प्रसङ्ग जोड्दै नेकपाका केन्द्रीय पार्टी स्कूल विभाग प्रमुखसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले यसको नामले नै … Continue reading दुई कम्युनिष्ट पार्टीबीचको छलफल, विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण रह्यो : उपप्रधानमन्त्री पोखरेल