एनआरएनए अध्यक्षका लागि कुल आचार्यको उम्मेदवारी घोषणा (प्रतिबद्धता पत्रको पूर्णपाठ)

बेलायत, ८ असोज। गैरआवासीय नेपाली संघ (एनआरएनए) को २०१९-२१को अध्यक्षको लागि वर्तमान उपाध्यक्ष कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। वेलायतको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पुनम गुरुङ तथा प्रतिष्पर्धी शेर सुनार दुबैलाई साथमा राखेर आचार्यले आफ्नो उमेद्वारी घोषणा गरेका हुन्। आचार्यको उमेद्वारी घोषणा कार्यक्रममा एनआरएनए बेलायतका पूर्व अध्यक्षहरु पनि थिए। बेलायतमा स्थापित व्यवसायी व्यवसायीका रुपमा रहेका … Continue reading एनआरएनए अध्यक्षका लागि कुल आचार्यको उम्मेदवारी घोषणा (प्रतिबद्धता पत्रको पूर्णपाठ)