Logo

भूकम्पको धक्का महशुस



काठमाडौं, १२ असोज । आइतबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार आइतबार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको हो। बिहानै भूकम्पले हल्लाएपछि मानिसहरु त्रसित भएका थिए।



प्रतिक्रिया दिनुहोस्