Logo

रोटेपिङ निर्माण



बेँसीशहर नगरपालिका– ३ गाउँशहरस्थित काउलेपानीमा रोटेपिङ निर्माणका लागि स्थानीयहरुले बुधबार परम्परागत रुपमा आरोबाट काठ चिर्दै । पिङ संस्कृति जोगाउनका लागि स्थानीय सयपत्री मिलन समूहमा आबद्धमध्ये ११ जना युवा मिलेर रु ६० हजार रुपैयाँमा रोटेपिङ निर्माण गर्न लागेका छन् । तस्बिर:जनक श्रेष्ठ



प्रतिक्रिया दिनुहोस्