आलम पक्राउ काण्डपछि सनसनीपूर्ण खुलासाः घाइतेलाई यसरी इट्टा पोल्ने भट्टामा जिउदै हालिएको थियो

रिपोर्टर्स नेपाल खोजः रौतहटको राजपुर फर्दवास्थित जोबेर मियांको घरमा काम गर्ने सराजुल मोहम्मदले २७ चैत २०६४ मा भएको बम बिष्फोटमा ज्यान जोगाएपछि काठमाडौं आएर सनसनीपूर्ण खुलासा गरेका थिए । रिपोर्टर्स क्लब नेपालको तत्कालिन पुतलीसडकस्थित कार्यालयमा आएर उनले गरेको खुलासा अत्यासलाग्दो थियो । त्रसित हुदै रोतहट छाडेर काठमाडौं आएका उनले नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको … Continue reading आलम पक्राउ काण्डपछि सनसनीपूर्ण खुलासाः घाइतेलाई यसरी इट्टा पोल्ने भट्टामा जिउदै हालिएको थियो