डा. महतोद्धारा एनआरएनए नवौं विश्व सम्मेलन बहिष्कार

काठमाडौं, २८ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन आजबाट सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलनको आज उद्धघाट्न गरेकी छिन् । तर, संघका संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले सम्मेलन बहिष्कार गरेका छन् । संस्थापक अध्यक्ष डा. महतोले सम्मेलन बहिष्कार गर्नुको मुख्य कारण भनेको संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण … Continue reading डा. महतोद्धारा एनआरएनए नवौं विश्व सम्मेलन बहिष्कार