अध्यक्षमा निर्वाचित भएपछि कुमार पन्तले भने : अबदेखि नेपालमा महाधिवेशन गर्दैनौं (भिडियोसहित)

काठमाडौं, १ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुमार पन्तले संघभित्र राजनीति भएको टिप्पणी गरेका छन् । निर्वाचित भएलगत्तै पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष पन्तले नेताहरु महाधिवेशनस्थल होटलका कोठा कोठामा चारेर संस्थामा राजनीतिकरण गर्न खोजेको गुनासो पोखेका हुन् । उनले भने,‘संस्थमा अनावश्यक राजनीतिकरण गर्न खोजियो, सम्मेलनका बेला होटलका कोठा–कोठामा नेताहरू ल्याएर … Continue reading अध्यक्षमा निर्वाचित भएपछि कुमार पन्तले भने : अबदेखि नेपालमा महाधिवेशन गर्दैनौं (भिडियोसहित)