किमले यसरी गोप्य रुपमा लगेका थिए विलासी मर्सिडिज कार

उत्तर कोरियाका शासक किम जोङ उनका लागि दुईवटा अत्याधुनिक मर्सिडिज कार रहेको छ । सन् २०१८ मा उनका लागि उपलब्ध कार निकै गोप्य तरिकाले उत्तर कोरियासम्म पुर्याइएको थियो । प्रत्येक कारको मूल्य दश लाख डलर भएपनि ढुवानी खर्च मात्र प्रतिकार पाँच लाख डलर खर्च गरिएको पाइएको छ । किमसम्म अत्याधुनिक बुलेटप्रुफ कार कसरी पुग्यो भन्नेबारे … Continue reading किमले यसरी गोप्य रुपमा लगेका थिए विलासी मर्सिडिज कार