जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने मोहम्मद अफताब आलमको पक्षमा देउवा

काठमाडौं, १ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफताब आलमको पक्षमा उभिएका छन् । उनले आलमको पक्राउलाई कांग्रेसविरुद्धको षड्यन्त्रको रुपमा समेत चित्रण गरे । शुक्रबार भक्तपुरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो टिप्पणी गरेका हुन् । उनले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले … Continue reading जिउँदै ईटा भट्टामा हालेर हत्या गर्ने मोहम्मद अफताब आलमको पक्षमा देउवा