आफ्नो अभिव्यक्ति विवादमा परेपछि आलम पक्राउबारे बोले देउवा, निकाले यस्तो विज्ञप्ती

काठमाडौं, २ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्तीमार्फत हत्या आरोपमा पक्राउ गरेका निलम्बित सांसद मोहम्मद आफताव आलमको बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले उक्त मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान भए आफूहरुले सघाउने बताएका हुन् । विज्ञप्तीमा पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भनेका छन्‘१२ वर्ष पुरानो मुद्दामा मैले … Continue reading आफ्नो अभिव्यक्ति विवादमा परेपछि आलम पक्राउबारे बोले देउवा, निकाले यस्तो विज्ञप्ती