काठमाडौं ५ कात्तिक । पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ। भारतको उत्तरप्रदेशको गोरखपुरमा उनको स्थायी बसोवास रहेको प्रमाण देखिन्छ । उनले भारतीय नागरिकका रुपमा सपथ खाएको र त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी लिइरहेको खुलेको छ ।