ईट्टाभट्टामा जिउँदै जलाएको घटनाका प्रत्यक्षदर्शी मियाँले दोषीबारे गरे खुलासा (भिडियोसहित)

काठमाडौं, ९ कार्तिक । रौतहट बमकाण्ड लुकाउन र मुख्य दोषीलाई बचाउन त्यतिबेला राज्य नै लागेको घटनापछि न्यायका लागि १२ वर्ष लामो संघर्षमा सक्रिय भएका एकजना पीडित परिवारका सदस्यले खुलासा गरेका छन् । मृतक ओसी अख्तरका ससुरा समसुल मियाँले सत्ता र शक्तिमा बसेकाहरुले राज्यको सबै निकायलाई घटना लुकाउन र दोषीलाई उन्मुक्ति दिन दुरुपयोग गरेको खुलासा गरेका … Continue reading ईट्टाभट्टामा जिउँदै जलाएको घटनाका प्रत्यक्षदर्शी मियाँले दोषीबारे गरे खुलासा (भिडियोसहित)