Logo

तस्विरमा यसरी कैद भए असनदेखि ईन्द्रचौकसम्म तिहारका सामाग्रीहरु (फोटोफिचर)



काठमाडौं, ९ कात्तिक । आज तिहारको पहिलो दिन कागतिहार हो । काठमाडौंमा चारैतिर रंगीचंगी देखिन सुरु भैसककेको । भोलि लक्ष्मीपूजा हो । काठमाडौंमा तिहारको रमझम निकै देखिन्छ । तिहारकै लागि किनमेल गर्नेहरुको भीडले काठमाडौंका मुख्य-मुख्य शहरहरु असन, ईन्द्रचौक, न्यूरोड, लगनखेल, चावहिलमा चहलपहल देखिएको छ । यसै सन्दर्भमा सधैं झैं भिडभाड हुने राजधानीको न्युरोडमा तिहारका सामानहरु माला, विजुलीबत्ती, भाईमसला, लक्ष्मीपूजाका सामानहरु तथा माटाका भाँडा र फलफूल विक्रि गर्ने र खरिद गर्नेहरुको भिड ज्यादै नै छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्