Logo

लक्ष्मी बैंकको शाखा सञ्जाल ताहचलमा पनि



काठमाडौं, ११ कात्तिक । लक्ष्मी बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल काठमाडौंको ताहचलमा पनि खोलेको छ । यो सहित बैंकको शाखा संख्या ११६ पुगेको हो ।

यस शाखामार्पmत् बैकले आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा दिनुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीयपहुँच पु¥याउने लक्ष्य लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका दुई एक्सटेन्सन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० बढी रेमिटेन्स् एजेन्ट तथा ६४ शाखारहित बैंकिङ एजेन्टहरु पुगेका छन् ।



प्रतिक्रिया दिनुहोस्